पहिचानवादीहरु आआफै नमिल्नाले वैरीहरुले १ नं. प्रदेश र मुक्कुमलुङमा अतिक्रमण गरे ।
पहिचानवादीहरुको मुद्दा एउटै भएता पनि भित्रभित्रै नमिल्ने ! धेरैजना सैद्धान्तिक पहिचानवादीहरु भएतापनि ” धेरै विरालो भए मुसा मार्दैन” भनेझैं यिनीहरुको विमेलले गर्दा अहिले सम्म मुलवासी आदिवासीहरुको पहिचानको लंडाई असफल भैरहेको…
काँङसोरे तिमी लडिरहनु
कांङसोरे तिमी लडिरहनु । – चन्द्र मादेन आन्छन भुटेको मकै, सातु र गुन्द्रुक खाएरवलुडाँडा, नाङजङ्ग उकालो रमाथिल्लो फेदिमा फ्याटफ्टे चप्फल पड्काउदैकहिले मुक्कुम्लुङको चुचुरोमा गगनचुम्वि नारा गर्जदैकहिले अजङ्गको सुनसान पहाड थर्कनेगरीक्रान्तिको…
