मेरो प्यारो भानु
गद्य कविता कखरा सिकाउदैआँखाको ज्योति देखाउनेमेरो प्यारो भानुतिम्रो कोमल वात्सल्य काखमाएउटी पंक्षीले वचेराहरुलाईपखेटाले छप्पक्क छोपेझैंन्यानो माया गर्दै शिक्षादिक्षा दिएको थियौ वाल्यकालमा पार्वती मेडमतुलसी सरले कराईकराईकखरा सिकाउनुहुन्थ्योभनेशिक्षाका ज्योतिपुञ्जहरु एन डी सर,…
