पहिचानवादीहरु आआफै नमिल्नाले वैरीहरुले १ नं. प्रदेश र मुक्कुमलुङमा अतिक्रमण गरे ।
पहिचानवादीहरुको मुद्दा एउटै भएता पनि भित्रभित्रै नमिल्ने ! धेरैजना सैद्धान्तिक पहिचानवादीहरु भएतापनि ” धेरै विरालो भए मुसा मार्दैन” भनेझैं यिनीहरुको विमेलले गर्दा अहिले सम्म मुलवासी आदिवासीहरुको पहिचानको लंडाई असफल भैरहेको…
